म्याग्दीको मंगला गाउँपालिका-१ कुहुँमा सार्वजनिक सुनुवाइ

विकल्प न्युज/ बेनी फागुन १९ गते । सुनुवाई सम्पन्न भएको छ । चालु आर्थिक बर्ष २०७९÷०८० मा सञ्चालित विकास निर्माण योजना तथा कार्यक्रम, कार्यालयको सेवा प्रवाह तथा समग्र अवस्थाको बारेमा नागरिकको गुनासा तथा अपेक्षा र प्रतिकृया लिने उदेश्यले गाउँपालिकाले सार्वजनिक सुनुवाईको आयोजना गरेको हो । कार्यक्रममा सहभागीहरुले वडा स्तरबाट प्रवाह हुने कृषि र पशु सेवालाई … Continue reading म्याग्दीको मंगला गाउँपालिका-१ कुहुँमा सार्वजनिक सुनुवाइ